हिरो

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

चलचित्र, नाटक, उपन्यास आदिमा अभिनय गर्ने प्रमुख व्यक्ति; नायक

उदाहरण[सम्पादन]

नायक भनौँ या हिरो रङ्गनाथ काका हुन्।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Hero