सामग्रीमा जानुहोस्

हिरासत

Wiktionaryबाट

नाम

कानून विपरित काम गरेबापत अथवा त्यस्ता काम गरेको शङ्कामा आवश्यक जानकारी र कार्यवाहीको लागि प्रहरी वा सैनिक निगरानीमा राखिने स्थान

१. माघ १९ पछि गिरफ्तार गरिएका दशजना पत्रकार अझै हिरासतमा छन्।

२. म १६ दिन हिरासतमा रहें।

  1. अंग्रेजी: Custody