हिम्मत

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

कुनै काम गर्ने आँट; साहस

उदाहरण[सम्पादन]

जन्मेपछि शत्रुको गोली निल्ने हिम्मत हुनुपर्छ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Courage