हिमाली

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

हिमालसँग सम्बन्धित; हिमालको; हिमालमा पर्ने

उदाहरण[सम्पादन गर्नुहोस्]

१. नेपाल हिमाली एवं पहाडी क्षेत्रमा उत्पादन हुने बहुमूल्य जडीबुटीको धनी मुलुक मानिन्छ।

२. हुम्ला, मुस्ताङ आदि हिमाली जिल्लाको स्याउ पनि डोल्पाको जस्तो खेरा गएको छैन।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Mountainous