हिमायती

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

पक्ष लिने; पक्षपाती, अनुयायी

उदाहरण[सम्पादन गर्नुहोस्]

१. उनी पञ्चायतका कट्टर हिमायती थिए।

२. बहुदलीय व्यवस्थाका हिमायती पार्टीहरु।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Supporter