हिमशिखर

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

हिउँले ढाकिएको शिखर

उदाहरण[सम्पादन]

सिक्किममा थोरै क्षेत्रमा पनि धेरै हिमशिखरहरू छन्

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: mountain peaks