हिन्दू
पद वर्ग[सम्पादन गर्नुहोस्]
नाम
अर्थ[सम्पादन गर्नुहोस्]
आर्य संस्कृति र दर्शनमा आधारित सनातन धर्म र सो धर्म मान्ने जाति
उदाहरण[सम्पादन गर्नुहोस्]
१. शक्ति पूजा हिन्दू धर्मको अभिन्न अङ्ग हुँदै हो।
२. सबैलाई आदर दिई हिन्दूहरू जीवन यापन गरिरहेका छन्।
अनुवाद[सम्पादन गर्नुहोस्]
- अंग्रेजी: Hindu