नाम
धन, सम्पति आदिको हानिनोक्सानी हुने गरी जथाभावी गर्ने काम
१. लाखौँ रुपैँयाको हिनामिना हुँदा पनि क्षतिपुर्ति दिने कुनै निकाय छैन।
२. गैससहरुले विदेशी सहयोग हिनामिना गरेका धेरै गुनासाहरु छन्।