हितकर

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

हित गर्ने

उदाहरण[सम्पादन]

१. खेतको निम्ति बढ्ता पानी पनि हितकर छैन।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Beneficial