हित

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

कसैलाई सहयोग पुग्ने अथवा भलाइ हुने काम

उदाहरण[सम्पादन]

१. यस्तो संयन्त्रले उपभोक्ताको हित हेर्छ।

२. हत्याको अर्थ हित हो?

अनुवाद[सम्पादन]

  1. अंग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=हित&oldid=42752" बाट अनुप्रेषित