सामग्रीमा जानुहोस्

हिजोआज

Wiktionaryबाट

क्रियायोगी

वर्तमान समयमा; आजभोली; अचेल

१. हिजोआज पुराना मालसामान चोर्ने चोरहरूको जगजगी छ।

२. म हिजोआज सिर्जनामा बढी समय दिइरहेको छु।

  1. अंग्रेजी: