हिजो

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

क्रियायोगी

अर्थ[सम्पादन]

आजको अघिल्लो दिन, गएको दिन

उदाहरण[सम्पादन]

१. हिजो भाइसँग सुटुक्क भेट गर्नुभयो

२. हिजोदेखि बाटो बन्द भएको रहेछ

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Yesterday

पद वर्ग[सम्पादन]

क्रियायोगी

अर्थ[सम्पादन]

बितेको समय

उदाहरण[सम्पादन]

१. हिजो आफूले गरेको गाली माथि उसलाई पश्चात्ताप भयो

२. हिजोको कुराले मात्रै हामी अघि बढ्न सक्दैनौं

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Past