हिउँदे

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

हिउँदको; हिउँदमा हुने; हिउँदसँग सम्बन्धित

उदाहरण[सम्पादन गर्नुहोस्]

१. हिउँदे बाली त लगाउनै छाडिएको थियो।

२. घाम चर्किरहेकै हुन्छ तर हिउँदे बतास चल्न थालेपछि घामले पोल्न छोड्छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Winter