हिंसात्मक
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]हिंसा गराउने; हिंसासँग सम्बन्धित
उदाहरण
[सम्पादन गर्नुहोस्]१. विगत डेढ वर्षमा दक्षिण अफ्रिकामा भएका हिंसात्मक घटनामा करीब चार हजार अश्ववेत मारिएका छन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Violent