सामग्रीमा जानुहोस्

हिंसा

Wiktionaryबाट

नाम

अरूलाई दु:ख, पीडा दिने काम

१. महिला हिंसा रोक्न गाउँमा महिलाकै अभियान

२. यसले थप घरेलु हिंसा बढाउन पनि सक्छ

नाम

प्राणीलाई मार्ने काम; काटमार; हत्या

१. नेपालमा हिंसा दिनप्रतिदिन बढिरहेको छ

२. हिंसालाई छोडौँ

  1. अंग्रेजी: Violence