हिँड्नु

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

क्रिया

अर्थ[सम्पादन]

खुट्टा चलाएर ठाउँ सर्नु

उदाहरण[सम्पादन]

यति भनेर ऋषिराम सरासर हिँड्यो।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: To walk