हिँडाइ

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

हिँड्ने काम; हिँड्ने तरिका

उदाहरण[सम्पादन]

१. दिनभरिको हिँडाइ र पानीको चुटाइले हामी थकित भैसकेका छौँ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Walking