सामग्रीमा जानुहोस्

हाहाकार

Wiktionaryबाट

नाम

कुनै कुराको अभावले धेरै मानिसमा एकैपटक समस्या भएको अवस्था

अनिकाल परेर मुलुकमा हाहाकार फैलिनुका पछाडि म त निमित्त मात्र हुँ।

नाम

तासा, ढोल झ्याली आदि मिलाएर बजाइने बाजा

१. अहिले उक्त वडा का २२ घर रैदासहरूसँग 'हाहाकार' बजाउन चाहिने तासा, ढोल र झ्याली छैनन्।

२. दाङ, डुरुवा – ५ का रैदासहरूको प्रमुख पेशा हो बाजा बजाउनु, खासगरी 'हाहाकार' भनिने परम्परागत बाजा।

  1. अंग्रेजी:Crisis