सामग्रीमा जानुहोस्

हास्यास्पद

Wiktionaryबाट

विशेषण

हाँस उठ्दो; हाँसो उठ्ने खालको

१. लोकका दृष्टिमा यो यतिविधि हास्यास्पद हुन पुगेको हो।

२. हुनलाई यो एउटा हास्यास्पद सोचाइ हो।

  1. अंग्रेजी: Funny