हास्य
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]हँसाउने गुण भएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. कौवा प्रकाशनले हास्य सम्मेलन गर्दैछ।
२. उसले बोलेको नेपालीभाषाका माध्यमबाट हास्य सृजन गरिएको छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Laughter