हालसाल

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियायोगी

अर्थ[सम्पादन गर्नुहोस्]

वर्तमान समयमा

उदाहरण[सम्पादन गर्नुहोस्]

हालसाल विकसित घटनाक्रमले दुइटा सम्भावना देखाएको छः भीषण भिडन्त वा वार्ता।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Present