हाल
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियायोगी
अर्थ
[सम्पादन गर्नुहोस्]वर्तमान समयमा; अहिले
उदाहरण
[सम्पादन गर्नुहोस्]सप्तरी जिल्ला वन कार्यालयाद्वारा हाल लिलाम गरिएका काठहरु
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै व्यक्ति, वस्तु आदिसम्बन्धी समाचार; खबर
उदाहरण
[सम्पादन गर्नुहोस्]१. ध्वाँकोटेले गुफा भित्र पसेदेखिको सबै हाल बताए।
२. हे गुरु, गणेशदत्त र अग्निदत्तको के हाल छ?
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी:
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]व्यक्ति, वस्तु आदिको अवस्था
उदाहरण
[सम्पादन गर्नुहोस्]मेरोभने यो हाल छ, तिमीभने राजा भएको ६ महिना भयो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: