हार्डवेयर

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

निर्माण कार्यमा प्रयोग हुने छड, जस्ता पाता, सिमेन्ट, इटा, टायल, पाइप, रंगरोगन आदि सामग्री

उदाहरण[सम्पादन]

१. मुगाधन राईले हार्डवेयर पसल खोलेका छन्।

२. खाद्यान्नको खानतलासी गर्दा हार्डवेयर र अन्य दोकानमा पनि हुनुपर्छ भन्नुभयो।

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

कम्प्युटरमा प्रयोग हुने मोनिटर, प्रिन्टर, माउस, सिपियु लगायतका अन्य पाटपुर्जा

उदाहरण[सम्पादन]

१. नेपालमा हार्डवेयर कोर्सको स्कोप कत्तिको छ?

२. कम्प्युटर जस्ता विषयको हार्डवेयर र प्रयोगशालामा निकै खर्च हुने गर्छ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Hardware