हार

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

असङ्खेय नाम

अर्थ[सम्पादन]

हारेको अवस्था; हराइ

उदाहरण[सम्पादन]

१. शत्रुहरूले हार माने ।

२. म हार खाएर वस्तादजीसँगै गाना र नाच सिक्न थालें‍।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Lose

हार (शृङ्गार)[सम्पादन]

पद वर्ग[सम्पादन]

सङ्खेय नाम

अर्थ[सम्पादन]

माला

उदाहरण[सम्पादन]

१. तरबारले कुँधेर दुवै भागलाई मानिकको मुकुट र मानिकैको हार बनाइदिन्थेँ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Necklace