हातेमालो
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]१. काम गर्दाको मेलमिलाप; सहकार्य
उदाहरण
[सम्पादन गर्नुहोस्]१. ऋण सहयोग एकअर्का प्रतिको हातेमालो हो।
२. यस्ता कुरामा सबैको हातेमालो जरुरी छ।
अर्थ
[सम्पादन गर्नुहोस्]२. एकले अर्काको हात समातेर बनेको माला; श्रृङ्खला
उदाहरण
[सम्पादन गर्नुहोस्]१. चाडपर्वमा स्त्रीपुरुष दुवै हातेमालो गरी नाचेका हुन्छन्।
२. यो खेल्दा केटीकेटीहरू हातेमालो गरी लाम लागेर बस्छन्।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: