सामग्रीमा जानुहोस्

हात

Wiktionaryबाट

नाम

कुमदेखि औंलासम्मको शरीरको भाग

झुमा हातमा बेला लिई ज्यादै निहुरेर रिकुटेको छेउ गई।

  1. अङ्ग्रेजी: Hand

नाम

कुहिनादेखि माझी औंलाको टुप्पोसम्मको नापो

आफूसित भएको एउटा कम्पनीको दुई हात खाँडी किनेर आजै छोरोको निम्ति भोटो सिलाउन लाउने निश्चय गर्‍यो।

  1. अङ्ग्रेजी: hand

नाम

कुनै काममा रहने भूमिका

यो विदेशी हातभन्दा पनि ठुलो खतरा हो भनी श्री भण्डारीले बताउनु भयो।

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=हात&oldid=76839" बाट अनुप्रेषित