हाड

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

प्राणीका शरीरको ढाँचा निर्माण गर्ने कडा वस्तु

उदाहरण[सम्पादन]

१. गर्धनको हाड खिइसक्दा पनि दुख्दै दुखेन।

२. जडिबुटीसँगै विभिन्न जीवजन्तुका हाड पनि उनी बेच्न राख्छन्।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Bone