सामग्रीमा जानुहोस्

हाजिरी

Wiktionaryबाट

नाम

हाजिर गर्ने गराउने काम; हाजिर लिने काम; हाजिर गरेको रेकर्ड

१. ठीक त्यसै बेला दुर्गी सैनिक अधिकृतको हाजिरी लिई देखा परी।

२. ती हप्तामा एक दुइपटक मात्र आएर हाजिरी बजाउँछन्।

  1. अंग्रेजी: Roll Call