सामग्रीमा जानुहोस्

हाउभाउ

Wiktionaryबाट

नाम

सामान्यतया शरीरका विभिन्न अङ्गहरू जस्तै हात, आँखा, मुख आदि चलाई व्यक्त गरिने संचार

१. उनको प्रत्येक हाउभाउमा शक्तिशाली अभिनय हुन्थ्यो।

२. धेरै कुरो त हाउभाउ र इसाराले बुझनुपर्ने।

  1. अंग्रेजी: