हाँस

Wiktionaryबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
हाँस

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नामपद[सम्पादन]

सङ्खेय नामपद

अर्थ[सम्पादन]

हंस; एउटा सुन्दर पक्षी जो थल तथा जल दुवै ठाउँमा बस्न सक्छ

उदाहरण[सम्पादन]

हाँस पानीमा पौरंदै छ ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: A Duck