सामग्रीमा जानुहोस्

हाँगो

Wiktionaryबाट

नाम

मूल धर्म, भाषा आदिबाट छुट्टिएको शाखा

प्रोटेस्टेन्ट समुदायकै एउटा हाँगो भनिने क्वेकरहरू इसाई धर्मका सबैभन्दा उदार धाराका प्रतिनिधि रहेछन्।

नाम

रुखको मूल काण्डबाट विभिन्न ठाउँमा विभाजन भई पात पलाउने, फल फल्ने वा फूल फुल्ने भाग

रूखका हाँगाहरुमा पातहरु पलाउन सुरु भइसकेको छ।

  1. अङ्ग्रेजी: