हस्पिटल
स्वरूप
नाम
बिरामीहरूको औषधी उपचार तथा हेरविचार गर्ने स्थान; अस्पताल
१. परीक्षण पछि मलेरिया देखिएमा उपचारका लागि मानिस हस्पिटल जान्थे।
२. उनीहरूको हस्पिटलमा उपचार भइरहेको छ।
"https://ne.wiktionary.org/w/index.php?title=हस्पिटल&oldid=39389" बाट अनुप्रेषित