सामग्रीमा जानुहोस्

हस्ताक्षर

Wiktionaryबाट

नाम

१. आफ्नो नामलाई साङ्केतिक रूपमा जनाउन गरिने दस्तखत

१. साक्षी बस्नेहरू हस्ताक्षर गर्नोस्।

२. छपाई आदेशको निम्ति हस्ताक्षर गरेर दिएको प्रिन्ट आउट हामीसँग सुरक्षित छ।

  1. अङ्ग्रेजी: Signature

२. कुनै क्षेत्रमा आफ्नो परिचय, ख्याति आदि राख्न सफल व्यक्ति

जगदम्बाकुमारी राणा पनि एक नारी हस्ताक्षर हुन्।

  1. अङ्ग्रेजी: