सामग्रीमा जानुहोस्

हस्तलिखित

Wiktionaryबाट

विशेषण

हातले लेखिएको

उनका व्याकरणहरू तीन चारवटा हस्तलिखित पाण्डुलिपिमा पाइएका छन्।

  1. अङ्ग्रेजी: Handwritten