हस्तकला
Jump to navigation
Jump to search
नेपाली[सम्पादन]
पद वर्ग[सम्पादन]
नामपद[सम्पादन]
नाम
अर्थ[सम्पादन]
हातले बनाएको कलात्मक सामग्री
उदाहरण[सम्पादन]
१. हस्तकलाका सामग्रीहरू बनाएर अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने होडवाजी नै चलेको छ।
२. तराईमा निर्मित हस्तकलाका सामानहरूमा टोकरी र ढकिया उद्योग प्रमुख छन्।
अनुवाद[सम्पादन]
- अङ्ग्रेजी: Handmade