हस्

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

निपात

अर्थ[सम्पादन]

स्वीकार व्यक्त गर्न वा जनाउनको लागि प्रयोग गरिने शव्द

उदाहरण[सम्पादन]

१. हस् त भोलि बिहान दस बजे नै अफिस आइपुग्नुहोला।

२. हस् हजुर म पनि विदा हुन्छु।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Okay