सामग्रीमा जानुहोस्

हवाई

Wiktionaryबाट

विशेषण

हवाईजहाज तथा त्यस्तै अन्य साधनद्वारा गरिने; हावा वा आकाससँग सम्बन्धित

१. हवाई हमलाको उल्टो असर परेछ।

  1. अङ्ग्रेजी: Aerial