हवस्

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

मान्यजनले अह्राएको काम कुराप्रति हुन्छ भन्ने जनाउनको लागि प्रयोग गरिने शब्द

उदाहरण[सम्पादन गर्नुहोस्]

मानिसले हवस् भनी जवाफ दियो।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: