हल्लीखल्ली
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]धेरै व्यक्तिहरू बोल्दा वा कराउँदा आउने मिश्रित, अस्पष्ट तथा चर्को आवाज; हल्लाखल्ल; होहल्ला
उदाहरण
[सम्पादन गर्नुहोस्]१. बिहानको भुकभुकेमै ठूलो हल्लीखल्ली मच्चियो।
२. त्यतिबेर बसभित्र साँझका सारौँको जस्तो हल्लीखल्ली हुन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: