हल्लाखल्ला
स्वरूप
नाम
धेरै मानिसहरू कराउँदा मिश्रित, अस्पष्ट र चर्को आवाज सुनिएको अवस्था; होहल्ला
१. बल्ल भीडको हल्लाखल्ला शान्त भयो।
२. ऊ बिउँझँदा बाहिर निकै हल्लाखल्ला भइरहेको थियो।
"https://ne.wiktionary.org/w/index.php?title=हल्लाखल्ला&oldid=39305" बाट अनुप्रेषित