हल्ला
स्वरूप
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]एक अथवा धेरै व्यक्तिको ठूलो अथवा चर्को स्वर
उदाहरण
[सम्पादन गर्नुहोस्]१. सबैलाई ठूलो स्वरले हल्ला नगर्न भन्दै झ्याल, ढोका बन्द गरेर बस्न अनुरोध गरे।
२. पिँजडाको सुगा हूल र हल्ला देखेर कराउन थाल्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Noise
पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै विषय अथवा व्यक्तिकोबारेमा चल्ने अपुष्ट खबर
उदाहरण
[सम्पादन गर्नुहोस्]यहाँ जे पनि हल्ला चल्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Rumour