हलचल
स्वरूप
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नामपद
[सम्पादन]नाम
अर्थ
[सम्पादन]१. यताउता चल्ने, चटपटाउने काम
उदाहरण
[सम्पादन]कतिकति बेला त हाम्रा खुट्टा हलचलसम्म नगरी ठाउँका ठाउँ उभिए।
अनुवाद
[सम्पादन]- अङ्ग्रेजी:
अर्थ
[सम्पादन]२. कुनै व्यक्ति, विषयवस्तु आदिका बारेमा चल्ने हल्ला वा खलबली
उदाहरण
[सम्पादन]राजालाई झाडा बान्ता लाग्यो भन्ने सहरमा ठूलो हलचल मचियो।
अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: