हर्षित

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

खुसी भएको

उदाहरण[सम्पादन]

१. सम्मान थाप्दा उनी अत्यन्तै हर्षित भएका थिए।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Happy