हर्ष

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

खुशीको अनुभव

उदाहरण[सम्पादन गर्नुहोस्]

१. मैनाको कुराले धनेको हर्षको सीमा रहेन।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Happiness