हर्ताकर्ता
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]१.नाम
अर्थ
[सम्पादन गर्नुहोस्]कामको जिम्मेवारी लिने मुख्य व्यक्ति
उदाहरण
[सम्पादन गर्नुहोस्]म नभएको बेलामा तिमी नै ग्यारेजका हर्ताकर्ता हुनेछौ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी:
पद वर्ग
[सम्पादन गर्नुहोस्]२. विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]सम्पूर्ण कामको जिम्मेवार
उदाहरण
[सम्पादन गर्नुहोस्]निमुखा जनताका आँखामा उनीहरू नै यस मुलुकका हर्ताकर्ता, हैकमवाला राजा हुन्थे।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: