हरियो

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण[सम्पादन गर्नुहोस्]

गुणवाची विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

साग-पातको रंगको; हरित

उदाहरण[सम्पादन गर्नुहोस्]

सागको रंग हरियो हुन्छ

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अंग्रेजी: Green