हराभरा

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

हरियो परियोले भरिभराउ भएको

उदाहरण[सम्पादन]

१. खेत पुनः खेतीपातीले हराभरा हुन थालेका छन्।

२. अहिले धेरै डाँडाकाँडा सामुदायिक वनको सफलताका कारणले पनि हराभरा भएका छन्।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Greenery