सामग्रीमा जानुहोस्

हत्याकाण्ड

Wiktionaryबाट

नाम

हत्या भएको काण्ड; हत्यासम्बन्धी घटना

राजदरबार हत्याकाण्डको कारण पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिता रद्द भएको थियो।

  1. अङ्ग्रेजी: Massacre