सामग्रीमा जानुहोस्

हतियार

Wiktionaryबाट
पुराना हतियार
आधुनिक हतियार

सङ्खेय नाम

काम गर्दा काट्न, खन्न, छेड्न प्रयोग गरिने साधन

१. धनुषकांडा र वन्चरो यिनीहरूको प्रमुख हतियार हो।

२. उनीहरु चोरीमा जाँदा प्रायः घरेलु हतियार नै प्रयोग गर्छन्।

सुरक्षाकर्मी वा युद्धकर्मीले प्रयोग गर्ने विभिन्न किसिमका साधन

१. हतियार बिसाए वार्ता हुन सक्छ।

२. उसको हातमा थियो एउटा अत्याधुनिक हतियार।

  1. अङ्ग्रेजी: Weapon