हकदार
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]1. नाम
अर्थ
[सम्पादन गर्नुहोस्]हक लाग्ने व्यक्ति
उदाहरण
[सम्पादन गर्नुहोस्]१. हकदारले मर्नेको नाउँमा ढुङ्गाको चौतारो र बटुवाले आराम गर्ने काठको फलैँचा बनाएर चौतारामा पीपलको रूख सार्छन्।
२. माइतीका हकदारलाई दस्तूर बुझाएर मात्र उसको दाहसंस्कार गर्न पाइन्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी:
पद वर्ग
[सम्पादन गर्नुहोस्]2. विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]हक लाग्ने
उदाहरण
[सम्पादन गर्नुहोस्]किनभने मेरो यो रूपको हकदार पुरुष भनेका तिनै हुन् भन्ने मेरो सोचाइ थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: